थप समाचार मेनु
सबै मेनु

राष्ट्रिय सभा निर्वाचन आचार संहिता मंगलबारदेखि लागू हुने

आइतबार, पौष २९, २०८० १6:२३

बिश्वास खवर
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार देखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।