थप समाचार मेनु
सबै मेनु
नेपालको 'ए' टिमले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने
बिस्वास खबर ,
विश्वकप क्रिकेटको अभ्यास खेलमा आज नेपाली ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग खेल्दैछ।त्रिवि मैदानमा खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ।आयरल्याण्डको सोही टिमसँग नेपाली राष्ट्रिय टिमले सोमबार र मंगलबार टी-२० खेलेको थियो।...