थप समाचार मेनु
सबै मेनु
चट्याङले लागेर पाँचथरमा गएराति एक जना प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङले लागेर पाँचथरमा गएराति एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४ घर...