थप समाचार मेनु
सबै मेनु
७ महिनामा ८३९ अर्ब रेमिट्यान्स भित्रियो
चालु बर्षको ७ महिनामा ८३९ अर्ब रेमिट्यान्स भित्रिएकाे नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा भित्रने रेमिट्यान्स २१ ।६ प्रतिशतले वृद्धि भएको हाे ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्...