थप समाचार मेनु
सबै मेनु
चिनियाँ बौद्ध धर्म र यसका मुख्य सम्प्रदायहरुको ईतिहास, चिनको धार्मिक मामिला ब्यूरोको प्रतिवेदन अनुसार सारांश नेपाली अनुवाद- बिजय पौडेल
बुद्ध धर्म लामो इतिहास भएको धर्म हो र चिनमा अवस्थित पाँच धर्महरू मध्ये यसको ठूलो प्रभाव छ। यसको २,००० वर्ष भन्दा बढीको इतिहास छ। बुद्ध धर्म भारतबाट आएको भएतापनि यसको परिपक्वता र विकास चीनमा सम्पन्न भएको थियो, यसले चिनियाँ परम्परागत संस्कृतिल...