थप समाचार मेनु
सबै मेनु
चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडी युनिटको प्रयोगमा रोक लगायो
एजेन्सि, चीनले सरकारी कम्प्युटर र सर्भरबाट अमेरिकी माइक्रोप्रोसेसरहटाउन थालेको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ ।
यो कदममा इन्टेल र एएमडीका साथै माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको प्रयोग बन्द गर्ने पनि बताइएको छ ।<...