थप समाचार मेनु
सबै मेनु
भोजपुरबाट धरान आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु सात जना गम्भीर घाइते
भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
उदयपुरको वेलका नगरपालिका–७ स्थित उदयपुर र भोजपुर जोड्ने चुहार पुल जाने ओरालो सडकमा को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटना भएको...