थप समाचार मेनु
सबै मेनु
सेन्सर बोर्डलाई चलचित्र निर्माता संघको सातबुँदे सुझाव, ‘प्रमाणीकरण बोर्ड’ नाम राख्न आग्रह
बिस्वास खबर । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को प्रस्तावित कार्यविधिमा आपत्ति जनाउँदै चलचित्र निर्माता संघले सातबुँदे सुझाव पेश गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाइएको पत्रमा सुझाव र संशोधन गर्नुपर...