थप समाचार मेनु
सबै मेनु
झन्डै अर्को गठबन्धन बनिसकेको थियो, प्रधानमन्त्री पदलाई हामीले महत्त्व नदिएकाले बन्न पाएनः माधव नेपाल
बिस्वास खबर ,
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पदलाई आफूले महत्व नदिँदा अर्को गठबन्धन बन्न नपाएको बताएका छन्।बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू...