थप समाचार मेनु
सबै मेनु

आयरल्यान्ड वुल्भ्सविरूद्ध नेपालले ब्याटिङ गर्ने, टिममा दुई परिवर्तन

​​​​​​​आयरल्यान्ड वुल्भ्सविरूद्धको दोस्रो टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

मंगलबार, चैत १३, २०८०

बिस्वास खबर ,
आयरल्यान्ड वुल्भ्सविरूद्धको दोस्रो टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो। नेपाली टिममा दुई परिवर्तन गरिएको छ। अनिलकुमार साह र विवेककुमार यावदले आजको खेलमा मौका पाएका छन्। दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई रेस्ट दिइएको छ।