थप समाचार मेनु
सबै मेनु

च्याम्पियन्स लिगको पृ - क्वार्टरफाइनल समीकरण पूरा

बिहीबार, चैत १, २०८० १५:०6

यूइएफए च्याम्पियन्स लिग फुटबलको पृ क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गए राति भएका आआफ्ना खेल जित्दै एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड यूइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेका हुन् । 
यससँगै बार्यन म्युनिख , पिएसजि, म्यान चेस्टर सिटी ,  रियल मडृड , बार्सिलोना , आर्सनल यस अघिनै अन्तिम आठमा पुगिसकेका छन । 

सम्बन्धित तस्बिरहरू