थप समाचार मेनु
सबै मेनु

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने

बिहीबार, फागुन २४, २०८० १३:३6

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सप्तरी-१ बाट निर्वाचित सांसद नवलकिशोर साह सरकारमा जाने टुंगो लगाएको हो।

अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा साह वनमन्त्री बन्ने टुंगो लगाएको हो।

जसपाले स्वास्थ्य राज्यमन्त्री पनि पाउने टुंगो लागेको छ। त्यसमा दीपक कार्कीको नाम चर्चामा रहेको श्रोतले जनाएको छ।