थप समाचार मेनु
सबै मेनु

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहको अग्रता

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।   

सोमबार, बैशाख ११, २०८० १6:४५

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।   

कुशवाहले 1146 मत प्राप्त गरेका छन् भने यादवले 1117 मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ५38 मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २44 मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित तस्बिरहरू
बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहको अग्रता